समाचार

प्रधानमन्त्री ओली बिनानै नेकपा संसदीय दलको बैठक बस्दै

  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो । अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा