समाचार

कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढ्यो : प्रभु साह

  कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढेको भन्दै सांसद प्रभु साहले दुर्घटना रोक्न सक्ने पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा “बढ्दो सवारी दुर्घटना” माथिको छलफलमा बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत