समाचार

सिंहदरबारका मन्त्रीहरुको भागाभाग

  प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनेपछि मन्त्रीहरुले मन्त्रिपरिषद पुनर्गठन हुँदैछ भन्ने औपचारिक जानकारी पाए । तर कुनकुन मन्त्री हट्दैछन् भन्ने न प्रधानन्त्रीले जानकारी दिएका छन्, न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले । त्यसैले मन्त्रिपरिषद् पुनर्गठन हुने भनिएको दिन