समाचार

नाकाबन्दीका नाइके राजेन्द्र महतो सरकारमा जाँदै, गरे उपसभामुखको दाबी

    समाजवादी पार्टी सरकारबाट बाहिरिदै गर्दा राष्ट्रिय जनता पार्टी भित्रने चर्चा सुरु भएको छ । यसको संकेत राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीचको गठबन्धनको सहमतिले गरिसकेको थियो । राजेन्द्र महतो राजपा अध्यक्षमण्डलको संयोजक भएलगत्तै एकपछि अर्को आश्चर्यचनक निर्णयहरु भइरहँदा उपसभामुखमा