समाचार

तीन ट्रक एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

    रुपन्देहीको रोहिणी गाउँपालिका-४ सुहिलीहवामा तीन ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान आठ बजे दुइटा ट्रक एक आपसमा ठोक्किएर विपरीत दिशाबाट आइरहेको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा ना २ ख ८१८४ नम्बरको ट्रक