समाचार

भिजिट नेपाल २०२० को यसरी हुँदैछ भव्य उद्घाटन, हेर्नुहोस् कार्यक्रम तालिका

सरकारले ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबार देखि औपचारिक सुरुवात गर्दैछ । कार्यक्रमको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहनेछन् । ४ बजेसम्ममा सबै अतिथिहरुको उपस्थितिलाई सेलिब्रिटीहरुबाट स्वागत गरिने संस्कृति,