नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाएमा पार्टी र मुलुकले ठूलो क्षती बेहोर्नु पर्ने चेतावनी दिनुभएको छ । ओलीको सहमती विना सरकार परिवर्तनको संभावना नरहेको दावी गर्दै उहाँले प्रधानमन्त्री ओलीलाई जवरजस्ती हटाइएमा
बैठक माग गर्दै २० जना नेताले लिखित पत्र बुझाउनुभएको थियो, सचिवालय र स्थायी समिति बैठक तय भयो कि भएको