सरकारले कोरोना (कोभिड–१९) भाइरस संक्रमण फैलन नदिनका लागि लकडाउन जारी गरेको छ । सरकारले जारी गरेको लकडाउन बैसाख १५ गते पूरा हुँदैछ । लकडाउनले कोरोना संक्रमण नियन्त्रणमा सकारात्मक काम गरेको भए पनि लामो लकडाउनले नागरिकको जीवन कष्टप्रद बनाउँदै लगेको
वैशाख ८ गतेको क्याबिनेट बैठकलाई अधिकांश मन्त्रीहरुले अघिपछि जस्तै सामान्य होला भन्ने लख काटेका थिए । त्यस्तो भएन ।