समाचार

भारतीय हस्तक्षेप विरुद् जनसँघर्ष आबस्यक : रैथाने एकता परिषद्

  तराई मधेशमा सक्रिय रैथाने एकता परिषद्ले भारतीय हस्तक्षेप विरुद् जनसँघर्ष आबस्यक भएको बताएको छ । नेपालको भुमी लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता , स्वनधिनता र भौगोलिक अखण्डतामाथी हमला गरेको भन्दै रैथाने एकता परिषद्ले भारतिय