योगेश भट्टराई भन्छन् : ‘दुर्घटना नजिक देखिन्छ, सबै रोकिऔं



हाम्रो इकोनोमि

 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनानजिक रहेको खतरा औंल्याउँदै सबैलाई अब रोकिन आग्रह गरेका छन् । स्थायी कमिटीको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थगित् गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूह रुष्ट बनेको र लगत्तै उक्त समूहले बैठक सुचारु गरेपछि मन्त्री भट्टराईको यस्तो टिप्पणी आएको हो । उनले नेताहरुलाई अब रोकिन र सल्लाह गर्न आग्रह गरेका छन् । दाहाल–समूहमै रहेका मन्त्री भट्टराईले दाहालले ओलीको अनुपस्थितिमै बैठक सुचारु गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो अपिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...