समाचार

नेपालमा कोरोनाबाट मृत्तक संख्या ९० पुग्यो

  नेपालमा लकडाउन अन्त्य गरिएसँगै कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ । पछिल्लो २४ घण्टाभित्रै नेपालमा कोरोना भाइरस संक्रमणका कारण सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाभित्र ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाका