देशमा कोरोनाको कहर चलिरहेका बेला डोटीका प्रतिनिधि सभा सांसद प्रेम आले भने यस्तो समयमा पनि दिनभर विभिन्न अस्पतालहरुमा रहेका बिरामीहरुलाई भेटघाट तथा आर्थिक सहयोग गरिरहेका छन् । विहीबार बिहान वीर अस्पताल पुगेका सांसद आलेले केआइसिंह गाउँपालिका वडा नम्बर ३
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ ।