समाचार

देउवाले भने निजी क्षेत्रलाई अख्तियार लाउन हुन्न

  निजी क्षेत्रलाई तर्साउने गरी आएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तेस्रो संसोधन विधेयक, २०७६ अघि नबढाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघकको प्रतिनिधि मण्डलसँगको भेटघाटका क्रममा सभापति