समाचार

उदयपुरका युवा दौलत विक्रम उद्यमीका रुपमा उदाउँदै

  दौलत विक्रम राउत उदयिमान युवा उद्यमी हुन् । बिभिन्न ब्यवसाय गरेर अघि बढिरहेका तिनै दौलत विक्रम अहिले कृषी सहकारी हुँदै मासु र ग्रिल उद्योग सञ्चालन गरिरहेकाछन् । भर्खरैबाट काठमाण्डौको कागेश्वरी मनहरा नगरपालिका ८ स्थित गोठाटारको कृषी उपज बजारमा मासु