माधव नेपाल सशंकित, एक व्यक्ति एक पद नछोडने चेतावनी



हाम्रो इकोनोमि

 

ओली–प्रचण्डबीच आलोपालो सरकार चलाउने २ जेठको सहमति कि ओलीले ५ वर्ष सरकार चलाउने र प्रचण्डले पार्टीमा बढी भूमिका खेल्ने ४ मंसिरको निर्णयमा छलफल केन्द्रित भएपछि नेपाल सशंकित भएका छन् ।

सो विषयमा केन्द्रित छलफलले दुई अध्यक्षको मात्रै व्यवस्थापन गर्ने तर अन्य नेताको भने भूमिका नबढाउने भएपछि नेपाल सशंकित भएका छन् ।

‘एक व्यक्ति एक पद भन्ने माधवजीको कुरा हो तर २ जेठ र ४ मंसिरको सहमतिमा केन्द्रित भएर जुन छलफल भएको छ, त्यसले पार्टीको समग्र हित गर्दैन्, हामीले अध्यक्षको भूमिका बढाउने भनेको होइन, पार्टी बनाउने भनेका हौं,’ नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘तर, दुवै अध्यक्षबीच भएको निष्कर्ष बाहिर नआएसम्म यसै भन्ने अवस्था छैन्, हामी पर्ख र हेरमा छौँ ।’  उनका अनुसार औपचारिक निर्णय आएपछि मात्रै नेपाल समूहले आफ्नो धारणा राख्नेछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...