समाचार

कोरोनाबाट थप एक महिलाको मृत्यु

    सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण शनिबार राति मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो,