समाचार

वामदेवको मुद्दा संवैधानिक इजलासमा, आजै सुनुवाइ हुँदै

  राष्ट्रियसभा सदस्यमा मनोनित भए पनि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री नबनाइयोस् भनी दायर रिट उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदैछ । अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टद्वारा दायर अलग अलग रिटमाथि गत साता न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले रिट