समाचार

चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ?

  हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ आउन लगभग तीन साता बाँकी छ । सामान्य अवस्थामा यतिबेला बजारमा दसैँको चहलपहल बढेको हुन्थ्यो तर कोरोना महामारीका कारण बजारमा दसैँको रौनक देखिएको छैन । दसैँ लक्षित किनमेल सुस्ताएको छ । कोरोना माहामारीका कारण