सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गरेको छ । अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता
चुनाब जिते पश्चात कोहि पनि नेता जनताको दुख बुझिदिन्नन भन्ने गुनासो जनसमुदायको रहिआएको छ । हुन पनि अधिकांस जनप्रतिनिधिहरु