पिठ्यूँमा छोरा बोकेर विद्यालय
बाबियाचौर (म्याग्दी) । सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । मालिका गाउँपालिका–२ खवाङकी भूमिकाका ३ वर्षीय छोरा रिदम पनि आमासँगै विद्यालय जान्छन् । दैनिक दुईवटा झोला सहित पिठ्यूँमा छोरा बोकेर विद्यालय