विश्व

सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु

सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियामा जारी करिब सातबर्ष लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन् । पछिल्लो समयमा फेरि यहाँ नागरिकमाथिको हमलाका कार्यहरु