कालो हरिण शिकार मामिलाले चर्चामा रहेका बलिउड अभिनेता सलमान खानको भिडन्त अब साउथ सुपरस्टार रजनीकान्तसँग हुने भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड बक्स अफिसमा हुने भिडन्तलाई लिएर दुई स्टार निकै उत्साहित रहेको बताइन्छ । प्रसंग हो ‘रेस ३’ र ‘काला’
पाल्पा जिल्लाको निस्दी गाउँपालिका–३, खादरमा परम्परागत कुडुले घर पर्यटकको मन लोभ्याउन सफल छ । खरका छाना, एउटा ढोका, एक तलाको