विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अहिले सर्वाधिक उपाधि विजेता ब्राजिलले नाइजेरियासँग खेलिरहेको छ। समूह ‘डी’ अन्तर्गत अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाउन ब्राजिललाई यो खेल जित्नैपर्ने दबाब छ। उसले पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो। एक