तोकिएको समय भन्दा ३ मिनेटअघि लञ्ज ब्रेक (दिउँसोको खाना) खाएपछि जापानमा कर्मचारीको तलब काटिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका तोकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्च खान निस्किएपछि एक कर्मचारीको तलब काटिएको हो । जापानको कोबे शहरमा खानेपानी अफिसमा