गएका केही दिनयतादेखि हिंसा मच्चिएको नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा अझै हिंसा रोकिएको छैन । त्यहाँ लुटेराको एक हतियारधारी समूहले बिहीबार राति गरेको आक्रमणमा कम्तीमा १७ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले शुक्रबार
मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा