विश्व

हवाई कार्वाहीमा ४९ जना मारिए

अफगानिस्तानका विभिन्न प्रान्तमा गत २४ घण्टाभित्र गरिएका छुट्टाछुट्टै इलाकामा गत २४ घण्टाभित्र आतङ्ककारीविरुद्ध गरिएको हवाई कारबाहीको क्रममा कम्तीमा ४९ जना आतंककारी मारिएको खबर छ ।अफगानिस्तानको गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । अफगानिस्तानमा पछिल्लो समयमा हिंसा बढेको समाचारमा जनाइएको