सडक दुर्घटनामा २१ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

मध्य इरानको इजफाहान प्रान्तमा यात्रुवाहक बस र पेट्रोलियम पदार्थ बोकेको ट्रक एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ ।

 

तेहरानबाट दक्षिणी शहर केर्मानतर्फ गइरहेको थियो सो बस मङ्गलबार बिहान सबेरै दुर्घटना भएको इजफाहानका प्रहरी अधिकारी जावद दोरोस्तकारले जानकारी गराएका छन ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...