विश्व

तालिवानको अपहरणमा परेका १४९ जनाको सकुशल उद्दार, अझै २१ जना तालिबानकै कब्जामा

  अफगानी सुरक्षाफौजले सोमबार उत्तरी कुन्दुज प्रान्तमा एक अपरेसन सञ्चालन गरी लडाकु समूह तालिवानले बन्धक बनाएका १४९ जनाको उद्दार गरेको छ ।   तालिवान लडाकुको कब्जामा रहेका बाँकी २१ जना बन्धकलाई छुटाउन सोमबार अपरान्हसम्म अपरेसन जारी रहेको अधिकारीहरुले बताएका छन्