विश्व

जासुसी ओरोपमा फिल्म निर्मातालाई ६ वर्ष जेल सजाय

अष्ट्रेलियालका एकजना फिल्म निर्मातालाई क्याम्बोडियाविरुद्ध जासुसी गरेको भन्दै ६ वर्षको जेल सजाय तोकिएको छ ।   फिल्म निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले ६ वर्ष जेल सजाय सुनाएको ह्युमन राइट्स वाचले भने हास्यास्पद भनी टिप्पणी गरेको छ । उनलाई गतवर्षको जुन