विविध

को थियो त पथरी काण्डमा रिनालाई बाहिर बोलाउने ब्यक्ति ? यसरी भयो खुलासा (भिडियो हेर्नुहोस)

  मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ । रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसकेको कारण परिवारले आज अन्तिम दाहसस्कार गरेका छन टाउकोमा चोट लागेको अवस्थामा