को थियो त पथरी काण्डमा रिनालाई बाहिर बोलाउने ब्यक्ति ? यसरी भयो खुलासा (भिडियो हेर्नुहोस)



हाम्रो इकोनोमि

 

मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ ।

रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसकेको कारण परिवारले आज अन्तिम दाहसस्कार गरेका छन

टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको नग्न अवस्थामा शव स्थानीयवासीले सडकमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा पुगेका प्रहरीले सुरुमा घरको बार्दलीबाट खसेर मृत्यु भएको हुनसक्ने बताउँछन्। प्रहरीको यो भनाईले स्थानीयबासी आक्रोशित बन्छन् ।

भिडियो हेर्नुहोस्

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...