आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो या अपराह्न देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । राति भने पूर्व तथा मध्य क्षेत्रका
एक विमान दुर्घटनामा पर्दा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाको एक विमान आज बिहानै दुर्घटनामा परेको हो