विविध

दोलखाको जुँगुमा भीषण पहिरो, २ बेपत्ता

  दोलखा गौरीशंकर गाउँपालिका–१ मा गएराती गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । जुँगुखोलामा फसेको वस र त्यसमा सवार करिव २० जना यात्रुहरुको भने सकुसल उद्धार गरिएको छ । वेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय