विविध

श्रीमान विदेशमा छोरीलाई पढाउन काठमाडौँ बसेकी महिला प्रेमी सँगको गोप्य तस्बिर बाहिरीए पछी प्रेमी संगै झुन्डिएर आत्महत्या

  सोलुखुम्बुका दुई जना काठमाडौंको कपनमा सँगैं झुन्डिएको अवस्थामा फेला परेका छन् । सोलुखुम्बु सोताङ गाउँपालिकाका ४ नाम्लुङका २१ वर्षे अमिर–चन्द्र नाछिरिङ र माप्य दुधकोशी गाउँपालिकाका निर्मला खालिङ सँगैं झुन्डिएका अवस्थामा फेला परेका हुन् । निर्मला छोरी पढाउन काठमाडौं बस्दै