विविध

घरभित्र भतिजोसँग भिडियो गेम खेलिरहेकी २८ वर्षे महिलालाई पुलिसले गोली हान्दा मृत्यु

  टेक्सस पुलिसले शनिबार बिहान एक अश्वेत महिलालाई उनको घरभित्रै गोली हानेको छ । गोली लागेका कारण महिलाको मृत्यु भएको छ । महिलाको सुरक्षाको अनुसन्धानका लागि पुलिस बोलाइएको बताइएको छ । २८ वर्षीया अटाटेना जेफरसन आफ्ना आठ वर्षीय भतिजोसँग टेक्ससको