विविध

पर्यटन दिवसमा यस्ता तीन नयाँ गन्तब्य घोषणा

  पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ०ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो । धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र