सामाखुसीबाट स्कुलको एउटा बच्चा अपहरण गरेर मोटरसाइकलमा लगेका छन्, तुरुन्त सवारी चेकिङ सुरु गर्नुपर्योा।’ आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा राजधानीका धेरै प्रहरीको वाकीटकीमा यस्तो सन्देश आयो।महानगरीय प्रहरी बिट हलचोक, स्वयम्भुका असई ऋषिराम चपाईं सन्देश सुनेर चनाखो भए।
२३ बर्षीय आयुषमा गुरुङको जिबन रक्षाको लागि अपिल गर्दै शिशिर गुरुङले सामाजिक संजाल फेसबुकमा अपिल गरेका छन् । उनले