मंसिर १५ गते श्रीमदभागवत कलश यात्रा



हाम्रो इकोनोमि

 

अध्यक्ष तथा महन्त श्री यतिन्द्राचार्य बेनुगोपाल मन्दिर सेवा समिति तथा मुल समारोह समितले यही आउदो मंसिर १५ गते बिहान ८ बजे मैतिदेबी,चोक काठमाडौंमा भेला भै श्री लक्ष्मीनारायण भगवानका असीम अनुकम्पाले यस श्री शंखचक्रधारी लक्ष्मी सहित बेनुगोपाल भगवान को सानिध्य्मा श्रीमदभाग्वत महापुरान को आयोजना हुने भएकोले यस पावन अबसरमा कथामृत पान गरि आफ्नो जीवन सार्थक पार्न सादर आमन्त्रण गरेका छन

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...