आयो नयाँ प्रविधि मोवाइलबाटै एक अर्काको अंग छुन र आनन्द लिन मिल्ने, हेर्नुहोस्



हाम्रो इकोनोमि

 

विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन । हलिउड चलचित्रमा नपत्याइरनपत्याई हेर्नु पर्ने दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ? केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन ‘रियल’ जीवनमा पनि संभव हुन थालेका छन् । कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ,

जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन् । ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो ।ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।ड्युरेक्सले बनाएको अण्डवयरलाई फंडावर्यस नाम दिएको छ । यसलाई आइफोनसंग जोडिएको छ। एउटा एप्सको मद्दतले फंडवर्यस आईफोनसंग जोडिएको हो ।

महिला र पुरुषको लागी फरक फरक किसिमको अण्डरवयर बनाइएको छ । अण्डरवर्यसमा सेन्सर लगाइएको छ, जसलाई एप्सको मद्दतले आईफोनले नियन्त्रण गर्न सक्दछ । यसरी भौतिक रुपमा टाढा भएपनि युगल जोडीले आईफोन प्रयोग गरेर एक अर्काको यौन अंगको फरक फरक स्थान छुन सक्दछन् ।ड्युरेक्स कम्पनीले अझै पनि यसमा प्रयोग जारी रहेको जनाएको छ । यसलाई छिट्टै बजारमा ल्याइने बताइएको छ ।

Comm

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...