विविध

सरकारले भन्यो- रामदेव बाबाका ओखती प्रयोग नगर्नु

काठमाडौं । सरकारले योगगुरु बाबा रामदेवको कम्पनीले उत्पादन गर्ने औषधीलाई प्रतिबन्ध लगाएको छ । रामदेवकोे कम्पनी दिब्या फार्मेसीले उत्पादन गर्ने औषधी औषधी व्यवस्था विभागले बजार अनुगमन गर्दा न्यून गुणस्तरको पाइएको हुँदा औषधी फिर्ता गर्न निर्देशन दिएको छ । स्वास्थ्य सेवा