श्रीमतीलाई पर-पुरुषसँग श्रीमानले आफ्नै बेडमा रङ्गेहात भेटेपछि…



चिनियाँ सामाजिक सञ्जालमा अचेल एक भिडियो भाइरल बनिरहेको छ । जसमा पत्नीको धोकेबाजीबाट पागल भएका पति पत्नीमाथि हमला गरिरहेको देखिन्छ । आफ्नी पत्नीलाई अर्को केटासँग नग्न अवस्थामा देखेपछि पति होस गुमाइदिन्छन् । र दुवैमाथि हमला गर्छन् । उनीहरुमाथी हमला गर्नु अगाडि केटाले आफ्ना साथीहरुलाई पनि बोलाउँछन् ।

यो भिडियोलाई १० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोको भाषाअनुसार अनुमान लगाउन सकिन्छ कि उक्त भिडियोे दक्षिण चीनको गुआनडोङ्ग पान्तमा रेकर्ड भएको हो ।

भिडियोमा महिला आफ्नो प्रेमीलाई बचाउन पूरा कोशिष गरिरहेको देखिन्छ । पतिको हमलाबाट बचाउन महिला आफ्ना प्रेमीलाई छोपिदिन्छिन् । तर पत्नीको धोकेबाजीबाट पागल भएका पतीले दुवै जनालाई नराम्रोसँग पिट्छन् । भिडियोमा दुवै जना कराइरहेको सुनिन्छ । अन्त्यमा दुवै जनालाई घिसारेर बाहिर निकालिन्छ ।

महिलाका पतीका साथीहरुले पनि दुवै जनामाथि आक्रमण गर्छन् । चिनियाँ सोसल मिडियामा उक्त भिडियोले नयाँ बहस जन्माएको छ । धेरैजसो मानिसहरुले महिलाप्रति सहानुभूति पनि जनाएका छन् ।                एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
बागमतीमा सवारीसाधनको डिजिटाइजेशन अभिलेख सुरू

    बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) गर्ने काम सुरू

नेपालकै पहिलो १००” मेगास्क्रिन टि.भि बजारमा

      नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले १००” मेगास्क्रिन

बबरमहलमा फुटेको पाइप मर्मत काम सकियो

  काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको

अर्थमन्त्रीले हटाए भन्सार र राजश्वका महानिर्देशक

  राजश्व प्रशासनका मुख्य दुई निकाय आन्तरिक राजश्व विभाग र भन्सार विभाग नेतृत्वविहीन