विविध

गौतमलाई जिम्मेवारी दिन सबैको एकै मत,बेल्जियममा कसरी हुदैछन गंगाधर सर्बसम्मत?

वर्तमान अध्यक्ष गंगाधर गौतमले गैर आवसीय नेपाली संघ बेल्जियमको आगामी अगस्टमा हुने अबिधेशनमा एनआरएनए बेल्जियमको अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन ।गौतम लामो समयदेखि बेल्जियमका बिभिन्न संघ–सस्थामा आबद्ध भई युरोपमा बसोबास गर्ने नेपालीहरुका अगुवाका रुपमा पनि परिचित छन । गौतमले