मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ । राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै विषयबाट वञ्चित भएको देखाएको हो । एमपिआईअनुसार २००६ देखि
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर (आइपीओ ) जारी गर्ने प्रस्ताव सहित आफ्नो पहिलो बार्षिक साधारण सभा बोलाएको छ
मोबाइल र तिम्रो तस्बिर तातो कफी पिउदै मुटुभरी तिम्रै याद सम्झनामा जिउँदै मुस्कान र मिठो बोली दिल को वरिपरि झस्काइदिन्छ