महिलाले गोरुको सहायताले खेत जोत्न नहुने मान्यता हाम्रो समाजमा व्याप्त रहेको छ । तथापी अहिले हलो जोत्ने महिला नभएका होईन्न। तर पनि अहिले प्रविधिले हामीलाइृ झन सजिलो बनाईदिएको छ । प्रविधिकै प्रयोग गरेरम्याग्दीका ग्रामीण महिलाले हिजोआज खेत जोत्न थालेका छन्
स्वास्थ्य बीमाको कुरा गर्ने हो भने अहिले धेरै जसो सुनिने एउटै कुरा हो – कार्यक्रम त रामो हो तर, प्रभावकारी