विविध

गोविन्द केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो :योगेश भट्टराई

  नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे