विविध

रोजगारीमा जानेलाई खुसीको खबर: प्रमुख रोजगार गन्तव्य ९ देशसँग यसरी हुँदैछ दोहोरो श्रम सम्झौता

  सरकारले रोजगारीका लागि कामदार आपूर्ति गर्दै आएका ९ देशसँग दोहोरो श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सरकारले दोहोरो श्रम सम्झौता गरेर मात्रै वैदेशिक रोजगारीका लागि कामदार पठाउने नीतिअनुरुप तयारी थालेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको