विविध

उपत्यकावासीले पिउने जार र बोतलको पानी गुणस्तरहिन, २३ उद्योग विरुद्ध दायर भयो मुद्दा

  काठमाडौं उपत्यकामा बिक्री वितरण हुने जार तथा बोतलको पिउने पानीमा गुणस्तरको समस्या देखिएको छ। बिक्री वितरण हुँदै आएका जार तथा ‘मिनरल वाटर’मा गुणस्तर समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३ उद्योगविरुद्ध विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा