रुपन्देहीमा आत्महत्याबाट ३ दिनमै पाँच जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानका चार जनाले झुण्डिएर र एकजनाले विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । आत्महत्या गर्ने सबै ३० वर्षमुनिका छन् ।
धनुषा, ढल्केवर । दिनहुँजसो जनताको घरदैलोमा भेटिन्छन् , मिथिला नगरपालिका वडा नम्वर ४ पुष्पवलपुरका वडाअध्यक्ष विष्णुहरी खदाल । ३५ सय