विविध

नुहाउन गएकी महिलाको डुबेर मृत्यु

  महाकाली नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका-१३ की ३२ वर्षीया कलावती रोकायाको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार बिहान ११ बजेतिर महाकाली नदीमा निर्माण भइरहेको चारलेनको पक्‍की पुलनजिकै नुहाउने क्रममा डुबेर उनको मृत्यु