विविध

दलितलाई बिहे गरी ल्याएको भन्दै आफनै बाबुले थुनाए छोरा सहित नौ महिनाकी गर्भवती बुहारीलाई

  कन्चनपुरमा दलितलाई विवाह गरी ल्याएको भन्दै बाबुले आफ्नै छोरा–बुहारीलाई थुनाएका छन् ।   कञ्चनरुप–९ रुपनगरका शिवनारायण साहले आफ्ना छोरा मनीष साह र बुहारी कविता रामलाई प्रहरी कार्यालयमा थुनाएका हुन् ।उनलेले २० वर्षीया छोरा मनीष र १८ वर्षीया बुहारी कवितालाई